बेल्जियमको राजधानी ब्रसेल्समा युरोपीयन युनियनमा आवद्ध २८ मुलुकको भविश्यलाई लिएर गरमागरम बहस भइरहेको थियो ।
ठीक त्यसै बेला इयुका दुई मुलुकका कूटनीतिज्ञ जोडी भने बाथरुममा भेटिए ।
पछिल्लो साता भएको यस घटना अहिले युरोपभरी सनसनी रुपमा फैलिएको छ ।
ईयुको बैठकमा बेलायती प्रधानमन्त्री डेभिड क्यामरुन चर्चाको केन्द्रमा थिए ।
तर, कूटनीतिज्ञ जोडीको क्रिडासंगै बाथरुमबाट आएको उत्तेजक आवाज पनि
मिडियाका लागि थप मसला बने ।
बाथरुम सेक्समा मस्त हुनेहरु स्लोभेनियाली र जर्मन कुटनीतिज्ञ भएको बताइएको
छ । ‘द सन’ पत्रिकाका अनुसार बैठकमा दुई जना हराएको विषयलाई सबैले चासो
राखेका थिए ।
- Blogger Comment
- Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)
0 comments:
Post a Comment